४०० बोरा जिरा मसिनो चामल बोकेर रसुवा पुगे नेकपाका नेता जनार्दन ढकाल
विदुर खबर
२०७७ वैशाख ३ गते १३:५७
रसुवा । संविधानसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन ढकाल ४०० बोरा जिरा मसिनो चामल बोकेर गृह जिल्ला रसुवा पुगेक छन ।
ढकाल मंगलबार दिउँसो ४०० बोरा चामल र केही स्वास्थ्य सामग्रीसहित रसुवा पुगेका हुन । उनले जिल्ला प्रशासन कार्यालयमा लगेर चामल र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । कोरोनाले विश्वनै आक्रान्त बनेको समयमा निर्वाचित जनप्रतिनिधि खोज्दा पनि नभेटिने भएर बसेको देखेर आफूले गरिब र श्रमिक जनता भोकै हुन नपाउन भनेर राहतमा बितरणका लागि चामल लगेको बताए ।
उनले आफूले जहिल्यै पनि रसुवाको जनताको साथमा रहेको बताए । सो अवसरमा नेकपा रसुवाले ९ हजार थान सर्जिकल मास्क र २ हजार थान पञ्जा पनि हस्तान्तरण गरेको छ । सामग्री रसुवाका प्रजिअ अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको हो ।
दैनिकिबाट ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया