कोरोना प्रभाव : रसुवा सुनसान (फोटो फिचर)
विदुर खबर
२०७६ चैत ११ गते १२:००

रसुवा । सरकारले सोमबार देशभर लकडाउन गर्नै घोषणा गरेसँगै रसुवा पनि सुनसान बनेको छ ।
सधै भिडभाड हुने रसुवाको टिमुरे, धुन्चे वेत्रावति लगायतका बजार क्षेत्र अहिले सुनसान रहेको हाम्रा सहकर्मीले बताएका छन । लकडाउनका कारण जिल्लाको विभिन्न बजार क्षेत्रमा रहेका पसलहरु बन्द रहेका छन भने सवारीसाधन समेत ठप्प छन ।
त्यस्तै ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया