केन्द्रदेखि वडासम्म भष्ट्राचार बढ्यो : नेता केसी
विदुर खबर
२०७६ माघ १८ गते १८:०७

नुवाकोट । पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजुर्ननरसिंहले केन्द्रदेखि वडासम्म भष्ट्राचार बढेको बताउनुभएको छ ।
शुक्रबार नुवाकोटको बट्टारमा नुवाकोट जेसीजको छैठौ्रं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले केन्द्र सरकारदेखि वडासम्म व्यापक रुपमा भष्ट्राचार बढेको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै नेता केसीले वर्तमान सरकारलेको कामप्रति जनताहरु खुशी हुन नसकेको बताउनुभयो । उहाँले सरकारनिरंकुशतातर्फ लम्किएको भन्द्रै सबै मिलेर त्यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया