नुवाकोटका संजितले हात पारे जुडोमा रजत
विदुर खबर
२०७६ मंसिर २२ गते २१:११
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० का संजित डंगोलले काठमाण्डौमा जारी १३ औ सागको जुडोमा रजत पदक हात पारेका छन ।
जुडोको ७३ केजीको तौल समुहमा डंगोलले नेपाललाई रजत पदक दिलाएका हुन । उनी फाईनलमा श्रीलंकका खेलाडी नुवानसँग पराजित भएका थिए ।
डंगोलसँगै १३ औ सागमा नुवाकोटबाट पदक प्राप्त गर्ने खेलाडीको संख्या ८ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया