काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ ।
दशरथ रंगशालामा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिक्रिया