रसुवाका गरिबी र निम्नस्तरलाई बाँसको मुढा बनाउने तालिम
विदुर खबर
२०७६ मंसिर २ गते १९:०३
रसुवा । रसुवाको कालिका गाउँपालिका–२ स्थित स्याउबारीमा ११ दिने बाँसको मुढा बनाउने तालिम सोमबार समापन भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजना तथा स्याउबारी मध्यवर्ति सामुदायीक वन समिति को सहकार्य बाँसको निगालोबाट करिब चार लाख बजेटको विनियोजनमा गरिबी र निम्न स्तर भएका १७ जना मानिसलाई मुढा बनाउने तालिम प्रदान गरिएको छ ।
गत कात्तिक २२ गतेदेखि मंसिर दुई गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागी भइ सिप सिकेर समाजमा रहि जिविकोपाजर्नमा सहजता आउने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने सहभागीहरुले एकै स्वरमा बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया