नेपाल र जोर्डनबीचको खेल टेलिभिजनमा हेर्न पाइने
विदुर खबर
२०७६ असोज २८ गते १८:२५
नुवाकोट । विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल नेपाल टेलिभिजनले देखाउने भएको छ ।
जोर्डनको घरेलु मैदानमा हुन लागेको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न पाईने भएको हो । नेपालले छनोटको चौथो खेलमा आज राति जोर्डनसंग खेल्दैछ । यसअघि नेपाल र अष्ट्रेलियाबीचको खेल समेत नेपाल टेलिभिजनको एनटीभी प्लसले देखाएको थियो ।
विश्वकप छनोटको सो खेलको प्रशारण अधिकार युकेको आईएमजी समुहसंग छ ।नेपाल टेलिभिजनले नेपालभर प्रशारण गर्ने शर्त सहित आईएमजी समुहसंग प्रशारण अधिकार लिएको थियो । जोर्डनको अम्मान अन्तराष्ट्रिय रंगशालामा हुने खेल साझ पौने १० बजे सुरु हुदैछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया