तिब्बतबाट ल्याईएको घाँस को परिक्षण सुरू
विदुर खबर
२०७६ असोज २५ गते ११:५९
रसुवा। रसुवागढि नाका हुँदै चीनको तिब्बतबाट ल्याईएको १८ प्रजातिको चिनिया घाँस को परिक्षण सुरू गरिएको छ।
चरण तथा घाँसे बाली अनुसन्धान केन्द्र धुन्चे का प्रमुख पुर्ण चन्द्र चापागाईका अनुसार अल्फा,कक्सफुड,राई,जै लगाएतका १८ जातका घाँस तिब्बतवाट ल्याईएको र सदरमुकाम धुन्चे,चन्दनवारि र लाङटाङ को क्याङजिङ मा घाँस परिक्षण गर्न थालिएको बताए। प्रमुख चापागाईंले भने हिमाली क्षेत्रमा परिक्षण गर्न पाउने सहमति पत्रमा उल्लेख भए अनुरूप नै चीनको तिब्बतवाट त्यहा हुने घाँस को बीउ ल्याई वढि भन्दा वढि उत्पादनमा बृद्धि गराउने उद्धेश्य ले परिक्षण सुरूवात गरिएको हो ।
परिक्षण गर्न लागिएको घाँस मध्ये नौ वटा जै घाँस को जात रहेको छ । यो परिक्षण सन २०२१ को मार्च सम्म चल्ने छ। भने यो हिमालि क्षेत्रमा घाँस परिक्षण गर्न नेपाल र चिन सरकार बिच सन २०१६ मै सहमति भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया