रसुवामा एक जना जना डेङ्गुका बिरामी भेटिए
विदुर खबर
२०७६ भदौ २७ गते २०:१४
रसुवा । रसुवामा पनि एक जनालाई डेंगु भेटिएपछि सावधानी अपनाउन स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ ।
सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेमा कार्यरत दुई जना घर विदामा एक महिना बसि फर्किए लगतै विरामी परेको र चेकअपको क्रममा सदरमुकाम धुन्चेमा अवस्थित जिल्ला अस्पतालमा परिक्षणको क्रममा डेँगु देखिएको हो । डेंगु देखा परेका प्रहरीको घर भने चितवन रहेको र उतैबाट रोग लिएर आएको बताइएको छ ।
एक जना सामान्य र एक जनालाई डेंगु भेटिएको हो । जिल्ला अस्पताल रसुवाले ¥यापिडडायग्रेष्टिक टेष्ट किट (टुत निदान परिक्षण संयन्त्र) ल्याई विहिवार सात जना विरामीको परिक्षण गरेकोमा एक जनालाई यो रोग देखिएको जिल्ला स्वास्थ्य प्रमुख किरण श्रेष्ठले बातए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया