पारस खड्का आईसीसीको टी–२० वरीयतामा एक स्थान माथि उक्लिए

विदुर खबर २०७५ पुष २८ गते १३:४८

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसीको टी– २० वरीयतामा एक स्थान माथि उक्लिएका छन् ।

Advertisement

आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयताख मा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिएका हुन् । उनी ९७ औं स्थानबाट ९६ औं स्थानमा उक्लिँएका छन् । त्यस्तै बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।त्यसैगरी अलराउण्डरतर्फ कप्तान पारस खड्का ४२ र सोमपाल कामी ६४ औं स्थानमा छन्

प्रतिक्रिया