बंगबन्धु गोल्डकपमा नेपाल २–० ले पराजित
विदुर खबर
२०७५ असोज १७ गते ०:५२

नुवाकोट असोज १७, पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा नेपाल ताजकिस्तानसँग दुई शून्य गोलान्तरले पराजित भएको छ ।
पहिलो खेलमा गत संस्करणको च्याम्पियन नेपाल ताजकिस्तानसँग दुई शून्यले हारेको हो । पहिलो हाफमा एक शून्यले पछाडी परेको नेपाल दोस्रो हाफमा पनि सम्हालिएर खेल्न नसक्दा अर्को गोल खान पुग्यो । नेपालले गोल गर्ने केही सुन्दर अवसर पाए पनि त्यसलाइृ सदुपयोग गर्न सकेन । गोल्डकपमा बंगलादेशले भने विजयी शुरुवात गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया