रसुवामा अज्ञात व्यक्तिको लास भेटियो
विदुर खबर
२०७९ जेठ १८ गते १०:१७
रसुवा । रसुवामा अज्ञात एक पुरुषको लास भेटिएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ खाल्चेत कालिका गाउँपालिकाको सिमाना घट्टे खोलामा अज्ञात व्यक्तिको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
स्थानियले घाँस काट्न जाँदा गनाएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिलले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइ रहेको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया