नुवाकोटमा शनिवारदेखि जिल्ला लिग छनौट फुटवल प्रतियोगिता हुने
विदुर खबर
२०७८ मंसिर २४ गते २१:२७
नुवाकोट । नुवाकोटमा भोलिदेखि अर्थात मंसिर २५ गते शनिवारदेखि जिल्ला लिग छनौट फुटवल प्रतियोगिता हुने भएको छ ।

नुवाकोट फुटवल संघका अनुसार जिल्ला छनौट प्रतियोगितामा ११ क्लबले प्रतिष्पर्धा गर्नेछन । जिल्ला लिग छनौटको अन्तिम दुईमा पर्ने टिमले जिल्ला लिगमा सहभागीता जनाउने छन् ।
जिल्ला लिग छनौट प्रतियोगितामा सहभागी भएका ११ क्लबहरुलाई दुई समुहमा विभाजन गरि नकआउट प्रतिष्पर्धा गराइनेछ ।
प्रतियोगिताको अन्तिम दुईमा पर्ने क्लबले गतवर्ष सम्पन्न भएको भएको जिल्ला लिगको अन्तिम ८ मा परेका क्लबहरुसँग जिल्ला लिगमा प्रतिष्पर्धा गर्नेछ ।
गतवर्ष नुवाकोटमा भएको जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले उचालेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया