रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो
विदुर खबर
२०७८ असोज  १४ गते १८:०९
	
 
		
	रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घटेको छ ।
पछिल्लो केही दिनयता थोरै संख्यामा मात्र नयाँ संक्रमित थपिएका कारण सक्रिय कोरोना संक्रमितको संख्या घटेको हो । हाल जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ४ छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा चार जना संक्रमित रहेका छन् । चारै जना संस्थागत आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय ९८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार २ सय ९२ जना निको भएका छन् ।
Advertisement
जिल्लामा हालसम्म ४ हजार ६ सय ३८ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ३ सय ४१ नेगेटिभ र १ हजार २ सय ९८ पोजेटिभ आएको थियो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत





प्रतिक्रिया