नेपालका ४ नेपाली खेलाडी टी–२० वरीयतामा

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० वरीयताको उत्कृष्ट सय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन्। टी–२० वरीयतामा नेपालका २ ब्याट्सम्यान र २ बलर परेका छन्।
ब्याट्सम्यानको वरीयतामा कप्तान पारस खड्का र शरद भेषावकर परेका छन्। पारस ९०औं वरीयतामा छन्। पारसको रेटिङ अंक २६५ छ। शरद ९८औं वरीयतामा छन्। उनको रेटिङ अंक २३८ छ। टी–२० वरीयताको शीर्ष स्थानमा आरोन फिन्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन्।
यता नेपालका बलरद्वय बसन्त रेग्मी र सोमपाल कामी पनि टी–२० वरीयतामा समावेश छन्। बसन्त ३९७ अंकसहित ७१औं वरीयतामा छन्। सोमपाल ९२औं वरीयतामा छन्। उनको रेटिङ अंक ३३८ छ। बलरको शीर्ष स्थानमा अफगानिस्तानका रसिद खान छन्। दोस्रो स्थानमा पाकिस्तानका सादब खान र तेस्रो स्थानमा न्युजिल्यान्डका इस सोधी छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न
नुवाकोट २ मा मेरो जित निश्चित भइसक्यो : केसी
नुवाकोटको किस्पाङमा कांग्रेसका एकसयभन्दा बढी कार्यकर्ताले पार्टी छाडे
पौडी खेल्न गएका रिवजको शव त्रिशुली नदिमा फेला
धादिङमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते





प्रतिक्रिया