प्रचारप्रसारको अभावमा रसुवाको दुधकुण्ड ओझेलमा

विदुर खबर २०७६ साउन २७ गते १९:५८

Timure Yatayat Bus

Advertisement

रसुवा, प्रचारप्रसारको अभावमा नेपाल र चिनको सिमानामा पर्ने दुधकुण्ड ओझेलमा परेको छ ।

Advertisement

 

                                                           ओझेलमा परेको रसुवाको दुधकुण्ड ।

४ हजा ७ सय मिटरको उचाईरमा रहेको दुधकुण्ड रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ६ मा रहेको छ । धार्मिक तथा पर्यटकीय रुपमै परिचित भएतापनि उचित प्रचार—प्रसार नहुदा बाटो अभाव २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा टेवा पुग्ने विश्वास लिइएको छ । यो कुण्ड १५ वर्ष अगाडी लामाहरुले पत्ता लगाएको भन्ने विश्वास रहि आएको छ । गत्लाङमा रहेको पार्वतीकुण्ड र दुधकुण्ड दिदिबैहीनी हुन भन्ने जन विश्वास छ ।

Advertisement

निकै पुरानो इतिहास भए पनि निकै महत्व बोकेको कुण्ड हो । यस कुण्डमा पनि गोसाईकुण्ड, पार्वतीकुण्ड जस्तै यसमा पनि जनैपुर्णिमा मेला लाग्ने गर्छ । तर मेला भने नियमित लाग्दैन रहेछ । हाम्रो जिल्लामा यस्ता ओझेलमा रहेका पर्यटकिय क्षेत्रहरु पनि व्यापक प्रचार हुन आवश्यक रहेको छ । टिमुरेका प्रमुख लामा गुम्बोवाङा लामाको भनाई फुलको बाट र तरेरमा जस्तै आकृति कुण्डका विचमा देनिने भएकोले यसलाई स्थानिय भाषामा पेदाङ छो भनिको हो यस कुण्डको पनि चौलानी जस्तै देखिन्छ । चौलानीलाई तामाङ भाषामा बे्रमु भन्छन कुण्डमा हेर्दा जस्तै देखिने भएकाले दुध कुण्ड भनिएको हो ।

दुध कुण्ड जान पहिले पैदल बाटो निर्माण गरी कुण्ड वरपर व्यवस्थित होटल सन्चालन गरि व्यापक प्रचार—प्रसार गर्न जरुरी छ । यस्तो पर्यटकिय नगरी लाई सुरक्षित रुट रुपमा विकसित गर्न स्थानिय सरकारको खाचो रहेको छ । यस कुण्ड पुगेर जो कोही ले भाकल री भाकेमा पुरा हुने विश्वास रहेको छ ।

प्रतिक्रिया