नुवाकोट जिल्ला लिग फुटवल : युनिक व्वाईज क्लब क्वाटरफाईनलमा

नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा एक÷एक गोलको बराबरी खेल्दै ढुङ्गेको युनिक व्वाईज क्लब क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

फाईल फोटो
समुह बि को अन्तिम खेलमा रसुवाको सुन्दरा युवा क्लबसँग १–१ गोलको बराबरी खेल्दै युनिक व्वाईज क्वाटरफाईनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्कम खेलमा दुबै टिमले एक÷एक गोलको बराबरी खेलेर अंक बाँडेका हुन । आजको बराबरीसँगै युनिक व्वाईज क्लबले आठ अंकका साथ शीर्ष स्थानमा छ । समहु विजेताको टुङ्गो भने तप्त युवा क्लब र सुन्धाराविचको खेलले निर्धारण गर्नेछ ।
यसअघि पहिलो खेलमा तप्त युवा क्लबसँग बराबरी खेलेको युनिक व्वाईजले दोस्रो खेलमा नवज्योति युवा क्लब रातमाटेलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा गड्खार युथ क्लबलाई १४–० गोल अन्तरले पराजित गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया