राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलब बढ्यो, सामाजिक सञ्जालमा विरोध
नुवाकोट, चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नुपर्नेछ ।
अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।
कसको तलव कति ?
पद तलब
राष्ट्रपति– १ लाख ७७ हजार
उपराष्ट्रपति –१ लाख २५ हजार
प्रधानमन्त्रीको–९१ हजार
सभामुख–७९ हजार
उपसभामुख–७९ हजार
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया