माछापोखरीबाट ९६ वर्षका हजुरबा बेपत्ता
विदुर खबर
२०७९ साउन ११ गते २२:२८
नुवाकोट । ९६ वर्षका हजुरवा बेपत्ता भएका छन् ।
काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर ८ लामाटारमा वसोवास गर्दै आएका ९६ वर्षिय हरिप्रसाद अधिकारी बुधवार विहान १० बजेदेखि बेपत्ता भएका हुन् ।
लामाबगरबाट मिनिवस चढेर माछापोखरी झरेका उनी हराएको उनका आफन्तले बताएका छन् ।
उनलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न ९८४१०१३१०३, ९८४१४१०१२१ नम्बरमा फोन गरिदिनु हुन अनुरोध छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल





प्रतिक्रिया