नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन

विदुर खबर २०७६ साउन १६ गते १९:१३

Timure Yatayat Busनुवाकोट, नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन भएको छ ।

Advertisement

नुवाकोट घर भई हाल काठमाडौँमा बसोबास गरिरहेका नेपाली कांग्रेसमा आवद्ध पार्टीको कार्यकर्ताहरुलाई समेमेटर नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन गरिएको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांग्रेस हरेक रहेमा मात्र देशको भलो हुने बताए । त्यस्तै पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबै एक जुट भई लागेमा कांग्रेससँग लड्न कसैको तागतले नभ्याउने बताए ।

यस्तै कार्यक्रममा नेपालि काग्रेस नुवाकोटका प्रबत्ता राजु थापाले पार्टी विधि र विधानले चल्नुपर्ने बताए । थापाले पार्टी विधि र विधानमा नचलेसम्म कसैको हित नहुने भन्दै पार्टीमा अनुशासन कायम नभएसम्म त्याही कार्यकर्ता पछि परिरहने अवस्था आउने बताए । कार्यक्रम विभिन्न तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

Advertisement

प्रतिक्रिया