पहिरोले स्याफ्रुबेंसी–केरुङ सडक अवरुद्ध
विदुर खबर
२०७६ साउन १२ गते ७:४६
रसुवा, अविरल वर्षाले पहिराे खस्दा केरुङ नाका जोड्ने सडक अवरुद्ध भएकाे छ ।
स्याफ्रुबेंसी – केरुङ खण्डको दुई ठाउँमा पहिराे खस्दा शनिबार बिहानदेखि यातायात अवरुद्ध बनेकाे हो। वर्षाका कारण लिङ्लिङे र तातोपानी डाँडामा पहिरोखसेकाे हाे । सडक बन्द भए पछि दर्जनौं कन्टेनररोकिएका छन्।
पहिरो पन्छाउन सन्जेन हाइड्रोबाट डोजर मगाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया