नुवाकोट तेक्वान्दो संघको कर्भडहल निर्माण अन्तिम चरणमा

विदुर खबर २०७६ साउन २ गते १८:५४

नुवाकोट साउन २, नुवाकोट तेक्वान्दो संघको सुर्यगढी गाउँपालिकाको हल्देकालिकामा निर्माणधिन कर्भडहल ।

Advertisement

कर्भडहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको नुवाकोट तेक्वान्दो संघका प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया