रसुवाको ग्राङको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
रसुवा असार २१, स्वास्थ्य र शिक्षित समाज निर्माण अभियानमा रहेकीे नर्स प्रतिमाले शैक्षिक सामाग्री वितरण गरेकी छन । प्रतिमाले शनिवार कालिका गाउँपालिका वडा नं. १ ग्राङको विद्यालयमा सामाग्री वितरण गरेकी हुन् ।
आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई केही हद सम्म सहयोग पुग्ने देखे पछि उनले दैनिक आवश्यक पर्ने स्टेशनरीमा कपि, कलम, इलेजर, नेलकटर, डिटोल साबुन, ब्रस, टुथ ब्रस, वितरण गरिएको छ । एक देखि पाँच सम्म पढाई हुने ग्राङ प्राथमिक विद्यालयमा १६३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै हाईजनिक सम्बन्धी हात धुने तरिका बारे सिकाईएको प्रधानाध्यापक राजन तामाङले बताए । आफुलाई सामाजिक अभियान्ताका रुपमा चिनाउन चाहने उनी पश्चिमान्चल विश्व विद्यालयबाट वि.एसि नर्सिङ गरेकी छिन ।
विएसी नर्सिङ पढेपछि विदेश जानुपर्छ ठुलो अस्पतालहरुमा जागिर खानु पर्छ भन्ने सोचलाई पर राखि यस्तै सामाजिक काममा लागी परको ले एउटा उदारहणिय काम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया