रसुवाका नेता भिमलाल हिराचनको शालिक अनावरण
रसुवा असार ११, रसुवाका नेता भिमलाल हिराचनको शालिक अनावरण गरिएको छ।
पुर्व संविधान सभा सदस्य माननीय छोवाङ तेन्जिङ तामाङले अनावरण गर्नु हुदै उहा एक असल राजनीतिज्ञ भएको बताए।साथमा नेकपा रसुवाका अध्यक्ष कर्याल तामाङ,पाटि सचिव ईन्द्र गोतामे ९जगतजङ्ग० उहाको धर्म पत्नि छिरिङ वाङमो हिराचन गोसाईकुन्ड गा,पा प्रमुख कैसाङ तामाङ,लगाएतका पाटि नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो ।
२०१५ साल असोज १५ गते जन्मेको का स्वर्गीय हिराचन २०४६ साल मा कम्युनिस्ट पाटि गठन गरि अन्याय अत्याचार शोषण विरूद्व रसुवालिको हक हितमा आवाज उठाउन रगत को छाप लगाई आफु जस्तै केही साथि हरू पनि थिए ।
उनी नेकपा रसुवाको सस्थापक समेत थिए र लामो समय सम्म जनप्नतिनिधि को रूपमा तत्कालीन जिविस को उपसभापति र सभापति भई नेकपाको पाटि सचिवको रूपमा काम गरेका उनलाई २०६१ साल वैशाख २७ गते साविकको सरमथलि गाविस ७ धिचेत खोला नजिक कै तत्कालीन माओवादि कार्यकर्ताहरूले हत्या गरेका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया