यसकारण आईतबार सार्वजनिक विदा
विदुर खबर
२०७६ जेठ २४ गते १४:२८
नुवाकोट जेठ २४, आगामी जेठ २६ गते आइतबार दिन काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक विदा हुने भएको हो ।
गृहमन्त्रालयले एक सूचना प्रकाशित गरी रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रष्ट पारेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया