धादिङ नौबिसेमा बम भेटियो , सेनाद्धारा डिस्पोज

विदुर खबर २०७६ जेठ १३ गते १:४१

                                                                              फाईल फोटो

Advertisement

नुवाकोट जेठ १३, प्रतिबिन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समुहले आज आह्वान गरेको बन्दको समयमा धादिङको नौविसे र माहादेववेशीमा बम भेटिएको छ ।

बमलाई नेपाली सेनाले डिस्पोज गर्न सफल भएको छ ।

Advertisement

प्रतिक्रिया