रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक जना पक्राउ
विदुर खबर
२०७६ वैशाख १० गते १५:३८
नुवाकोट वैशाख १०, रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यलय रसुवाबाट खटिएको प्रहरीले ७ किलो सुन बरामद गरेको हो । रसुवाको टिमुरेमा ना ६ ख ९०६८ नम्बरको कन्टेनर चेक गर्दा सुन फेला परेको रसुवाका प्रहरी उपरिक्षक सन्तोष तामाङले बताए ।
सुन ल्याउँदै गरेका शेर ग्याल्बोलाई घेलेलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक तामाङले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया