रसुवामा छुट अस्थायी करार शिक्षकको जिल्लास्तरीय भेला सम्पन्न
विदुर खबर
२०७५ पुष २८ गते १४:३८
रसुवा/ रसुवा छुट अस्थायी करार शिक्षक संघर्ष समितिको अध्यक्षमा सागर लामा चयन भएका छन् ।
समितिको उपाध्यक्षमा गोमाकुमारी पौडेल, कोषाध्यक्षमा राजेन्द्र तामाङ ,सचीवमा सुनिल तामाङ सदस्यहरुमा बिष्णुप्रसाद अधिकारी, बबिता जिरेल,जानुका पौडेल,सीता घलान, पार्वती न्यौपाने,पम्फा अधिकारी,जिवनाथ न्यौपाने लगायत रहेका छन् ।
सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ । कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षाबाट बिमुख शिक्षक उपस्थिती रहेको थियो
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया