सरकारले तय गर्यो राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम (सूचीसहित)
सरकारले नयाँ मर्यादाक्रम सार्बजनिक गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मर्यादाक्रम स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रममा बिशेष गरी जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ ।
नयाँ मर्यादाक्रममा काठमाडौँ महानगरका मेयरलाई अन्य महानगरका मेयर भन्दा माथि राखिएको छ । काठमाडौँका मेयर ९ औ बरियतामा छन् भने अन्य माहानगरका मेयर १० औ नम्बरमा छन् । नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य पनि ९ औ बरियतामा छन् । प्रदेश सभा सदस्य र काठमाडौँ बाहेकका महानगरका मेयर एकै बरियतामा छन् ।
केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता छैठौ नम्बरमा छन् ।
हेर्नुस को कहाँ ?



- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया