मन्दिरलाई तीन आना जग्गा दान
विदुर खबर
२०७५ पुष २३ गते १३:१३
रसुवा, रसुवाको बनुवा घुम्तीमा रहेको राधाकृष्ण मन्दिरका लागि गंगादेवी लामिछानेले तीन आना जग्गा दान गरेकी छिन् । रसुवाको उत्तरगया गाउँपालिका–५ की लामिछानेले मन्दिरलाई जग्गा दिएकी हुन् ।
सोमबार दानपत्र जिल्ला मालपोत कार्यालयमा बनाएर हस्तान्तरण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै





प्रतिक्रिया