प्रहरी कार्यलयमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न
विदुर खबर
२०७५ मंसिर ५ गते ११:३४
विदुर÷ जिल्ला प्रहरी कार्यलयको नुवाकोट र संजीवनी अस्पताल विदुरको संयुत्त आयोजनामा एक दिने निशुल्क स्वास्थ्य परिक्षण बुधबार जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भएको छ ।
प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्वास्थ्य परिक्षण गरिएको प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको नुवाकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्सव अर्यालले बताए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्र अन्र्तगत पछिल्लो समय नुवाकोटले विविध सामाजिक काम गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया