एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ
विदुर खबर
२०८२ मंसिर ७ गते १८:३६
नुवाकोट । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी र २८ वर्षका सेख चन्द बसल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १५ थान मोवाइल पनि बरामद गरेको छ। थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर भद्रकाली पठाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













केरुङ नाका पाँच महिनादेखि ठप्प हुँदा व्यवसायी मारमा
एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
एनएमबि बैंकले १० प्रतिशत लाभांश दिने





प्रतिक्रिया