रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
नुवाकोट । रसुवामा हत्का,मध्यम वर्षासंगै हिमपातको सम्भावना रहेकाले रसुवा जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थिका अनुसार जल तथा मौसम विज्ञान विभाग बाट कार्तिक १० गते जारि मौसम सम्वन्धि सुचना अनुसार कार्तिक ११ गते सुचना जारि गर्दै रसुवा जिल्लाको केही स्थानमा हत्का र मध्यम वर्षा हुने र हिमालि भुभागमा हिमपात हुने सम्भावना रहेकाले स्वदेशि तथा विदेशि पर्यटकलाई उच्च सर्तकता अपनाउन गरिएको छ ।

प्रजिअ पन्थि भन्छन पदयात्रा मा निस्कनु अधि मौसम सम्वन्धि पुर्व सुचना एवम जानकारी लिई यात्रा गर्नु र पदयात्रामा कुनै विपद जन्य घटना भईहालेमा सम्वन्धित स्थानिय तह,स्थानिय जनप्रतिनिधि र नजिकैको सुरक्षा ईकाई तथा स्थानिय प्रशासन लाई जानकारी गराई सम्पर्क का लागि जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्रको फोन नम्बर ०१०५४००१९ र ९८४००९६६७९ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया