रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
विदुर खबर
२०८२ कार्तिक ६ गते ८:२३
रसुवा । रसुवाको कालिका २ स्याउवारिमा बुधवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक पन्नालाल प्रसाद यादवका अनुसार घाइते हुनेमा नाैकुण्ड गाउँपालिकाका कुशल तामाङ र उनकाे श्रीमती सञ्चिता तामाङ रहेका छन् उनीहरू बुधवार स्याउवारिबाट आफ्नो घर जाँदै थिए ।
माेटरसाइकल अनियन्त्रित भई सडकबाट बायाँ पट्टि नालीमा पल्टिन गई गम्भीर घाइते भएका दुवै जनालाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया