विशवकप छनाेट: नेपाल सुपर–६ मा प्रवेश
विदुर खबर
२०८२ असोज २३ गते २२:१६
नुवाकोट । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।

समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले अन्तिम ६ मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
यसअघि बुधबार भएको नेपालले कुवेतमाथि ५८ जित निकालेको थियो।

भाेलि जापान र नेपालले समूह चरण अन्त्रगतको अन्तिम खेल खेल्दै छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया