युवराज खतिवडाले सम्हाले अर्थ मन्त्रालय
विदुर खबर
२०७४ फागुन १४ गते १२:२३
१४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनले यसअघि अर्थमन्त्री पदको सपथ ग्रहण गरेका थिए । उनी अर्थमन्त्री हुने ३२ अाैं व्यक्ति हुन् ।
पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भए पनि सपथ रोक्न सर्बोच्च अादालतले आदेश दिएकै आवस्थामा उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।
उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आर्थिक मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्नेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया