पहिरोले रसुवामा सडक अवरुद्ध
विदुर खबर
२०८२ असार १७ गते ९:१०
रसुवा । बर्षा र पहिरोका कारण रसुवामा सडक अवरुद्ध भएको छ ।

रसुवा गोसाईकुण्ड- ५ सानो भार्कुस्थित पासाङ ल्हामु सडकखण्डमा सडक पहिरोले पुर्ण रुपमा अबरोध रहेको छ ।
सोमबार बिहान अबिरल बर्षाको कारण पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट पहिरो आई सडक पु्र्ण रुपमा अबरोध रहेको छ र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया