रोनाल्डो दुई चार क्लबका मालिक बन्ने
विदुर खबर
२०८१ माघ २९ गते ९:११
लन्डन, (एजेन्सी) । क्रिस्टियानो रोनाल्डोले स्वीकार गरे कि उनको फुटबलभन्दा बाहिर कुनै जीवन छैन ।
हाल ४० वर्षको जन्मदिन मनाएका रोनाल्डोलाई उनका साथीहरूले फुटबलबाहिर उनको कुनै भविष्य नभएको बताएका हुन् । यस कुरालाई उनले स्वीकार गर्दै भने-धेरै जसो मेरा साथीहरूले ‘तिम्रो जीवन छैन ।’ भन्छन् । मलाई यो थाहा छ पनि । खेल जीवन सकिन एक वर्ष, दुुई वा तीन कति वर्ष लाग्छ, यो मलाई थाहा छैन ।
यदि, रोनाल्डोले बुट भित्तामा झुण्ड्याएमा यसपछि उनको जीवन कस्तो हुनेछ । यसैमा सबैको जिज्ञासा रहेको छ । उनलाई मेनेजर बन्ने हो कि भन्ने केहीले प्रश्न तेस्र्याउँदा उनले बताए—‘क्लब मेनेजर बन्ने कुनै चाहना छैन ।
यदि, म मालिक नै बन्ने भएमा मेनेजर, स्पोर्टिङ डाइरेक्टर वा सीईओ किन बन्ने ? म आस गरुँ कि मसँग एउटा होइन, दुई चार वटा क्लब होस् ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया