यू- १९ एसिया कप : नेपालले अफगानिस्तानलाई हरायो
विदुर खबर
२०८१ मंसिर १८ गते १७:५५
नुवाकोट । एसीसी यू–१९ एसियाकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो । लक्ष्य पछ्याउने क्रममा नरेन साउदले सर्वाधिक २६, हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको पारी खेले ।
कप्तान धामीले अविजित रहँदै नेपाललाई जीतसम्म डोहोर्याए।
यसअघिका खेलमा नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । आजको नतिजासँगै अफगानिस्तानले भने जीतविहीन रहँदै प्रतियोगिता टुंग्याएको छ ।
नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमीफाइनलमा पुगेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया