नुवाकोट जिल्ला लिग : बट्टार र ईनारपाटी क्वाटरफाईनल प्रवेश
नुवाकोट । बट्टार युथ क्लब र न्यु ईनारपाटी युवा क्लब नुवाकोटको बट्टारमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको अन्तिम आठमा पुगेका छन् ।
समुह ए को अन्तिम खेलमा सोमवार बट्टार युथ क्बलले पिपलटार युथ क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेपछि बट्टार युथ क्लब र न्यु ईनारपाटी युवा प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको हो ।
समुह ए बाट बट्टार युथ क्लब ६ अंकको साथ समुह विजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको हो भने तीन अंक हात पारेको ईनारपार्टी उप–विजेता बन्दै क्वाटरफाईनल पुगेको हो ।
पहिलो खेलमा बट्टारले ईनारपाटी युवा क्बललाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने ईनारपाटीले पिपलटार फुटवल क्लबलाई १–० को झिनो गोल अन्तरले हराएको थियो ।
प्रतियोगिताको क्वाटरफाईनल पुगेको बट्टार युथ क्बलले समुह सि को उप–विजेतासँग प्रतिष्पर्धा गर्नेछ भने न्यु ईनारपाटी युवा क्लबले नुवाकोट युनाइटेड फुटवलसँग प्रतिष्पर्धा गर्नेछ ।
त्यस्तै पिपलटार फुटवल क्लबले रेलिगेसनबाट बच्न समुह सि को अन्तिम स्थानमा रहेको टिमसँग खेल्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया