न्यू इनारपाटी युवा क्लबको विजयी शुरुवात
विदुर खबर
२०८१ जेठ ६ गते ७:५८
नुवाकोट । नुवाकोटको बट्टारमा जारी नुवाकोट जिल्ला स्तरीय लिग क्वालिफाइड नकआउट फुटबल प्रतियोगितामा न्यू इनारपाटी युवा क्लबले विजयी शुरुवात गरेको छ ।
शनिवार भएको खेलमा लामी बगैंचा सामाजिक युवा क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै ईनारपाटी युवा क्लब अगिल्लो चरण प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत आईतवार हुने पहिलो खेलमा युनाइटेड फुटवल क्लब बट्टार र पिपलटार फुटवल क्लबबीच प्रतिष्पर्धा हुने छ । यस्तै दोस्रो खेलमा बट्टार युथ क्लब र आर्शिवाद युवा क्लबबीच प्रतिष्पर्धा हुने छ ।
नुवाकोट फुटवल संघद्धारा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोली जिल्ला लिगमा प्रवेश गर्ने नुवाकोट फुटवल संघका अध्यक्ष देव नारायण चित्रकारले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया