आईसीसी टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
विदुर खबर
२०७५ असोज १४ गते १४:२६

नुवाकोट असोज १४, आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केेसी छन् ।
यस्तै र ललितनारायण राजवंशी, आरिफ शेख, सन्दिप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि टिममा परेका छन् । प्रदीपले यसअघि राष्ट्रिय टिमबाट अन्तिम पटक सन् २०१५ को विश्वकप छनोट खेलेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया