एमाले रसुवा अधिवेशनको तयारीमा
विदुर खबर
२०८० चैत १६ गते ८:५५
रसुवा । नेकपा एमाले रसुवा जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
आगामी वैशाख २२ गते धुन्चेमा भव्य रूपमा नवौँ जिल्ला अधिवेशन गर्न एमाले रसुवाले सिङ्गो पार्टी पङ्तिलाई परिचालन गरेको छ । पार्टीका तीन हजार एक सय नौजना सबंगठित सदस्यले नवीकरण गरेकोले नयाँ नेतृत्व चयन गर्ने यो अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व पधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न पार्टी अध्यक्ष कर्णेल लामाको संयोजकत्वमा एक हजार एक सदस्य रहेको मूल आयोजक कमिटी गठन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया