माथिल्लो मैलुङ खोला जलविद्युतका महा–प्रबन्धकको राजीनामा स्वीकृत

विदुर खबर २०८० फागुन १४ गते १०:५१

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ ।

Advertisement

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो ।

Advertisement

प्रतिक्रिया