सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति

विदुर खबर २०८० फागुन १० गते २०:४५

नुवाकोट । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

Advertisement

बिहीबार अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको हो।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

Advertisement

प्रतिक्रिया