रसुवामा एक सय ३ जनाले रक्तदान गरे
 
	 रसुवा । प्रजातन्त्र दिवसको अवसरका नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको तेस्रो खुल्ला रक्तदान कार्यक्रममा १सय ३ जनाले रक्तदान गरेका छन् ।
रसुवा । प्रजातन्त्र दिवसको अवसरका नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको तेस्रो खुल्ला रक्तदान कार्यक्रममा १सय ३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमको उद्घाटन कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पहिलो रक्तदाता ओरियन्बट कलेज काठमाडौका प्राध्यापक बलराम थपलियालाई ब्लड ब्याग हस्तान्तरण गरेर सुभारम्भ भएको थियो ।
 रत्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्याल, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवाका सचिव हेमनाथ खतिवडा, उपाध्यक्ष रामशरण गजुरेललगायत स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए।

रक्तदान कार्यक्रम निकै अनुकरणीय भएको र आगामी दिनमा निरन्तरता दिन तथा यस्तो कार्यक्रमलाई सक्दो सहयोग गर्न सरोकारवालाहरु जोड दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया