विदुर मेयर कप फुटवल प्रतियोगिता हुने
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट फुटवल संघको व्यवस्थापनमा आगामी माघ १० गतेलदेखि मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका साथ अन्तरपालिका स्तरीय विदुर मेयरकप फुटवल प्रतियोगिता आयोजन ागर्न लागेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी जनाउन प्रत्यके टोलीले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने नुवाकोट जिल्ला फुटवल संघले जनाएको छ ।
खेल नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया