फिफा विश्वकप छनोट : नेपाल र यमनबीच आज प्रतिष्पर्धा हुँदै
नुवाकोट । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणको खेलमा आज यमनसँग खेल्दैछ ।
यो खेल बेलुकी ७ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि हरेक खेल साँझ ५ बजे वा साढे ५ बजे संचालन गर्दै आएको थियो ।
नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा खेललाई बेलुकी ७ बजे गर्न लागेको एन्फाले बताएको थियो । अनेसेले विदेशको तुलनामा नेपालमा टिकट मुल्य सस्तो भएकाले पनि रंगशालामा दर्र्शक बढी आउन सक्ने बताएका थिए । साथै उनले दर्शक रंगशालामा आएर खेल हेरिदिन पनि आग्रह गरेका थिए ।
खेल अबेरसम्म चल्न सक्ने भएको हुँदा एन्फाले समर्थकका लागि बसको पनि व्यवस्था गरेको छ । यसका लागि टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।
दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया