नुवाकोट शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा तामाङ
विदुर खबर
२०८० असार ३० गते १५:३९
नुवाकोट । नुवाकोट जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सुर्य कुमार तामाङ चयन भएका छन् ।
शनिवार भएको भेलाले तामाङको नेतृत्वमा नुवाकोट जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघके तदर्थ समिति चयन भएको हो ।
संघको उपाध्यक्षमा तिलक बहादुर तामाङ चयन भएका छन् भने सचिवमा महेश बखती र कोषाध्यक्ष सन्जय थापामगर चयन भएको जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया