नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा जोशी
विदुर खबर
२०७९ फागुन  ७ गते २०:४४
	
 
		
	 नुवाकोट । नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा प्रकाश जोशी चयन भएका छन् ।
नुवाकोट । नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा प्रकाश जोशी चयन भएका छन् ।
शनिवार भएको अधिवेशनले जोशीको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । यस्तै संघको उपाध्यक्षमा श्याम के.सी सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा सुरज लामा चयन भएका छन् ।
 त्यस्तै सदस्यहरुमा मञ्जु चित्रकार, जियाउलहक मिया, श्रीकृष्ण डंगोल र कुल वहादुर थापामगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मञ्जु चित्रकार, जियाउलहक मिया, श्रीकृष्ण डंगोल र कुल वहादुर थापामगर चयन भएका छन् ।
यस्तै अधिवेशनले जिल्लाको विभिन्न पालिकाहरुको अध्यक्ष समेत चयन गरेका छ । जसअनुसार विदुर नगर बुद्धिचाल संघको अध्यक्षमा शिव खड्के चयन भएका छन भने बेलकोटगढीको अध्यक्षमा शिवराम पुडासैनी चयन भएका छन् ।
त्यस्तै तारकेश्वरको अध्यक्षमा हरिशरण खनाल, ककनीको अध्यक्षको जिम्मा सुरेन्द्र लामा र लिखु गाउँपालिकास्तरीय बुद्धिचाल संघको अध्यक्षमा दिपक थापा चयन भएको नुवाकोट बुद्धिचाल संघले जनाएको छ ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया